Logo

सन नेपाल लाइफको साधारणसभा सम्पन्न, २०.२६३ प्रतिशत लाभांश पारित

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक बर्ष २०८०/८१ तथा आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको…