Logo

सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

काठमाडौं । सूर्यज्योति लाइफ इन्योरेन्स कम्पनीले आफ्नो १८औँ वार्षिक साधारणसभा आज पुस ३० गते विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न गरेको छ। साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए। सभामा कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, उपप्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनी तथा अन्य अतिथिको उपस्थिति थियो। सभाले कम्पनीको गत आर्थिक वर्ष २०८१।८२…