काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वर्ष २०२६ का लागि योग्य भएका एमडीआरटीलाई सम्मान गरेको छ । माघ १० देखि १२ गतेसम्म चितवनको सोल्टी वेष्टण्ड रिसोर्टमा आयोजित विशेष कार्यक्रम अन्तर्गत आईतबार उनीहरूलाई सम्मान गरिएको हो । तीन जना सीओटी र ५४ जना एमडीआरटीलाई कम्पनीले सम्मान गरेको हो । उनीहरूलाई कम्पनीका सञ्चालक सदस्य सचिन आचार्य, कम्पनीका…