Logo

यी हुन् एनएलजी ईन्स्योरेन्सका ठूला शेयरधनी, नेशनल लाईफको ५० प्रतिशत हिस्सा

आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार एनएलजी ईन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व हुने लगानीकर्ताको संख्या ४ रहेको छ। जसमध्ये २ संस्थागत र २ व्यक्तिगत लगानीकर्ता रहेका छन् । कम्पनीमा सबैभन्दा धेरै स्वामित्व नेशनल लाईफ ईन्स्योरेन्सको रहेको छ। कम्पनीमा नेशनल लाईफको ५० प्रतिशत स्वामित्व रहेको छ । त्यसैगरी, सिद्देश्वर कुमार सिंहको…