काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका इलाम, बिर्तामोड, चन्द्रगढी र दमक शाखाको संयुक्त आयोजनामा अभिकर्ता प्रशिक्षण, व्यवसायिक योजना निर्माण तथा यस आर्थिक वर्षको लक्ष्य पुरा गर्ने विशेष योजना सहितको कार्यक्रम बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीको केन्द्रीय कार्यालयबाट केन्द्रीय प्रशिक्षण विभाग प्रमुख डा. योगेन्द्र खतिवडा प्रमुख अतिथिको रूपमा सहभागी थिए । त्यसैगरी…