Logo

नेपाल लाइफकाे संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा रहेकाे छ । कम्पनीले संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हाे। संस्थापक सेयर बिक्री गर्दा शुरूमा कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल यसमा नेपाल लाइफका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन…