Logo

रिलायबल नेपाल लाइफको व्यापार बढ्यो, प्रतिसेयर आम्दानी १९.९० रुपैयाँ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।…