Logo

प्रभु महालक्ष्मीका सीईओ प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स'( जीवन बीमाको दूरदर्शी अगुवा) अवार्डबाट सम्मानित भएका छन् । प्रसाईं छैठौं एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड अन्तर्गत भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका हुन् । सोमबार एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रसाईंलाई आयोजक संस्थाको…