काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले मुलुकभर १ सय ४६ कार्यालय, ३ सय ६२ कर्मचारी तथा ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी रकम ५ अर्ब ३ करोड ११ लाख ६४ हजार ४ सय रुपैयाँ रहेको…