काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको यसै अवधिमा ३१ करोड ८१ लाख रुपैयाँ कमाएको थियाे । कम्पनीकाे नाफा १०.१३ प्रतिशत बढी हो । त्यसैगरी…