Logo

इन्स्योरेन्स

सन नेपाल लाइफले लाभांश नदिने



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आव २०८०/८१ को वित्तीय विवरण स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने र उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १२:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।