काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यही जेठ २३ गतेदेखि २६ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने जाएको छ । तालिम कम्पनीको प्रधान कार्यालय काठमाडौंको नक्सालस्थित बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म संचालन हुनेछ । तालिम दस्तुर ३ हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको…