काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा कम्पनीकाे खुद नाफा करिब ३३ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ४९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले…