Logo

नेपाल इन्स्योरेन्सलाई हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्सलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले  सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर…