Logo

प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२५ का लागि छनौट भएका अभिकर्तालाई सम्मान गरेको छ। पोखरामा माघ १० देखि १३ गतेसम्म ४ दिन चलेको एमडीआरटी सेलिब्रेसन एन्ड भिजन क्र्याफ्टिङ २०२५ कार्यक्रम उल्लास, उत्सव र व्यावसायिक क्षमता अभिवृद्धिका लागि सोच परिवर्तन तालिमका साथ सम्पन्न भएको हो। कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी…