Logo

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोग बापत  १५ लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापत दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमितको घरमै गएर शुक्रबार (पुष ५ गते)मा दावी वापतको रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरिएको थियो । बीमित अमृतले २०७८ माघ २७ गते रु १५ लाखको बीमा…