Logo

नेशनल लाइफको वार्षिक साधारणसभा शुक्रबार बस्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । लाभांश प्रस्तावसहित कम्पनीले आफ्नो ३६औं साधारणसभा यही भदौ महिनाको ७ गते (शुक्रबार) लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेको लागि आह्वान गरेको हो । सभाले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतत नगद लाभांश र ४…