काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगत पोखरेलको अध्यक्षतामा प्रथम साधारणसभा बुटवलमा सम्पन्न भएको हो । साधारणसभाले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रस्तावसहित आर्थिक वर्ष २०७९\८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०\८१ लेखापरीक्षकको नियुक्ति पारिश्रमिक निर्धारण सहित आगामी चार वर्षका लागि नयाँ बोर्ड नेतृत्वको निर्वाचन समेत गरेको…