काठमाडौं । हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा तथा लाभांश वितरणको लागि हिमालयन रि ले सोमबार बुकक्लोज गर्दैछ भने एशियन लाइफले फागुन ८ गते बुकक्लोज गर्दैछ। फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक बिदा परेको हुँदा आज आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता…