काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) आज (असार ३१ गते)देखि निष्काशन तथा बिक्री खुलाएको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर बिक्री गर्न लागेको हो । इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब…