काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अवधिमा नेपालमा २ हजारभन्दा बढी ट्रेडमार्क दर्ता भएको छ । उद्योग मन्त्रालयका अनुसार यस अवधिमा २ हजार ३४ वटा ट्रेडमार्क दर्ता भएको छ । उक्त अवधिमा ट्रेडमार्क सम्बन्धी ५७ वटा मुद्दाको कारबाही पनि टुंगो लगाइएको छ । ट्रेडमार्क दर्ता प्रक्रिया थप सरल र छिटो बनाउन…