Logo

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औं वार्षिक साधारणसभा सफलतापूर्वक काठमाडौंमा सम्पन्न गरेको छ । यो सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार, र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ । उक्त कार्यक्रमका मुख्य अतिथि (विशिष्ट मानार्थ सदस्य) माननीय संरक्षक राजेश काजी श्रेष्ठ थिए । कार्यक्रममा संघका अध्यक्ष सञ्जय…