Logo

नेपाली बजारका लागि टीसीएलले नयाँ इन्भर्टर ८ वे क्यासेट एसी र भीआरएफ मोडलहरू

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी टीसीएलले आज नेपालमा आफ्नो नयाँ इन्भर्टर ८ वे क्यासेट एसी र भीआरएफ मोडलहरू ल्याएको घोषणा गरेको छ । यी अत्याधुनिक युनिटहरूले उत्कृष्ट शीतल र ताप क्षमता, उन्नत सुविधाहरू र ऊर्जा-कुशल सञ्चालन प्रदान गर्दछ, जसले गर्दा नेपाली जलवायुमा आवासीय र व्यावसायिक दुवै ठाउँहरूको लागि आदर्श बनाउने कम्पनीले जनाएकाे छ । क्यासेट…