Logo

पियोर इनर्जीले फागुन २० गतेदेखि आइपिओ बिक्री गर्ने

काठमाडाैं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका…