काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । वर्षौंपछि कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । साथै कम्पनीले फागुन २८ गतेका लागि साधारणसभा बोलाएको छ । यो लाभांश प्रस्ताव साधारणसभामा लगिँदैछ । साधारणसभाले लाभांश पारित गर्नुका साथै सेयर पूँजी ४…