काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १०.९८ अंकले घटेर २,६७७ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ६ अर्ब ९६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएमको सेयर कारोबार भएको छ ।…