काठमाडौं। आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड माथिको सेयर कारोबार भएको छ । आज ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने भने १६२ कम्पनीको सेयर मुल्य घटेको छ ।…