Logo

विशेष अफरसहित श्रीजा अटोमोबाइल्सको विराटनगरमा एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

विराटनगर । सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोबाइल्स प्रालिले विराटनगरमा आफ्नो विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरू गरेको छ । बुधबादेखि सुरू भएको एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प माघ १९ गतेसम्म चल्नेछ । यस क्याम्पमा ग्राहकहरूले लिपमोटर c10 / सिट्रोन eC3 जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय…