Logo

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ प्रतिशत बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा समीक्षा अवधिमा १४ प्रतिशत बढेको छ । अपरिस्कृत दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २३ करोड ४७ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७१…