काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्फिनिटी लघुवित्तले ९ करोड ४६ लाख २२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ४९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने १८.४४ प्रतिशतले बढेर १२ करोड ९० लाख ४७ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज…