Logo

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा एक अर्ब रुपैयाँभन्दा बढीको निक्षेप हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकका व्यवस्थापनका बारेमा गम्भीर छानबिन गर्नको लागि जाहेरी दिएपछि सीआईबीले अनुसन्धान प्रक्रिया शुरु गरेको हो । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीकाअनुसार अनुसन्धानका क्रममा बैंकका अध्यक्ष राजेन्द्रवीर राय र…