Logo

साहारा चितवन सहकारी ठगी प्रकरण: प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं । चितवन भरतपुरस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनको दोस्रो चरणको अनुसन्धान प्रहरीले सकिएको छ । ७ मंसिरबाट चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर दोस्रो चरणको अनुसन्धान गरेको चितवन प्रहरीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रकाअनुसार अनुसन्धानप्रतिवेदन गत शुक्रबार…