Logo

एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07Lको सार्वजनिक

काठमाडौं । एमएडब्लू वृद्धिले सोल्टी होटेलमा आयोजित एक समारोहमा आफ्नो अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी डीपल S07L सार्वजनिक गरेको छ । एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, डीपलका स्टार ब्रान्ड एम्बेसडर र क्यानका सचिव पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाद्वारा डिपल S07L सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै विष्णु अग्रवालले प्रिमियम…