काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको ३४औं बैठकले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने निणैय गरेको छ ।
यस्तै बैठकले उक्त बोनस सेयरमा लाग्ने करबापतको रकम सेयरधनी आफैले तिर्नुपर्ने निर्णय समेत गरेको छ ।




















प्रतिक्रिया