काठमाडाैं । कृषि विकास बैंकको ५८औँ बार्षिकोत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले माघ ४ गते मुख्य कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी, कृषि विकास बैंक कर्मचारी संघ नेपालको बिरेन्द्र नगर समिति चितवन र सुदुरपश्चिम प्रदेश समिति धनगढीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास बैंक कर्मचारी संघ…