Logo

बुटवल पावरको साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडाैं । बुटवल पावर कम्पनी लिमिटेडको ३२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की व्यांक्वेटमा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले सेयरधनीहरुलाई आव २०८०/८१ को मुनाफाबाट चुक्तपूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायत संचालक समितिबाट पेश भएका सबै प्रस्तावहरु पारित…