Logo

तोलामा १६००ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आइतबार सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १६०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको…