Logo

१० मुलुकबाट नेपाल भ्रमणमा आउनेले नेपालपेबाट भुक्तानी गर्न सक्ने

काठमाडाैं । नेपाल भ्रमणमा आउन १० मुलुकका पर्यटक तथा बासिन्दाले नेपाल पेको क्युआर मार्फत् यहाँ भुक्तानी गर्न सक्ने भएका छन्। चीन, दक्षिण पूर्वी एसिया र अफ्रिका लगायतका मुलुकहरूका १४ इ वालेट र मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले नेपाल भ्रमणमा रहँदा यसरी भुक्तानी गर्न सक्ने नेपाल क्लियरिङ हाउसले उल्लेख गरेको छ। चीनको अलिपे, हङकङको अलिपे एचके, इटालीको…