काठमाडौं । आज सुनकाे मूल्य बढेको छ ।
आज सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनकाे मूल्य १ लाख ५२ हजार ५ सय रुपैयाँमा काराेबार भईरहेकाे छ ।
अघिल्लो दिन १ लाख ५२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १८३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।




















प्रतिक्रिया