काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन्। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो। कम्पनीका कर्मचारीले उपलब्ध गराएको राहत सामग्री नेपाली…