काठमाडाैं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते बसेको ५०३औं बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निणैय गरेको हो । उनलाई पुस १८ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।