Logo

नेको इन्स्योरेन्सले पायो हकप्रद निष्कासनको अनुमति

काठमाडाैं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो । सेबोनले कम्पनीलाई हकप्रद निष्कासनका लागि पुस ९ गते अनुमति दिएको हो । अब कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको १०० अंकित दरका…