Logo

अर्थ

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम माैका



काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको थियो ।

उक्त हकप्रदमा खरिदका लागि पुस १ गतेसम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर प्रयाप्त आवेदन नपरेका कारण हकप्रद खरिदका लागि पुस १६ गतेसम्म आवेदन दिने समयावधि लम्बाइएको थियो ।

प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार ११:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।