काठमाडौं । प्रधानमन्त्री पदले दान उपहार लिन हुन्छ कि हुन्न ? कानून त हुँदैन । तर, प्रधानमन्त्री केपी ओलीलाई मुलुकको संविधानले छुदैन । उनले बोलेका कुरा कानून हुन । प्रहरी, सेना, सशस्त्र गुप्तचर निजामति सेवा ओलीले भनेपछि मान्नु पर्छ । त्यो नियम विद्युत प्राधिकरणका कुलमानलाई लाग्छ । उनले २४ घण्टा विद्युत उपयोग गरेर महशुल नतिर्ने…