काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ ।…