काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरका आधिकारिक विक्रेता डेल्टा अटो कर्पले हट डिल्स नामक आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, भेस्पा र अप्रिलिया स्कूटर खरिद गर्ने ग्राहकले तुरुन्तै ७,५०० छुट पाउनेछन् । साथै ग्राहकले स्कूटरसँगै हुडी, स्कूटर कभर, हेलमेट र किरिंग समेत उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएकाे छ । डेल्टा…