Logo

युनियन मेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने

काठमाडौं। युनियन मेवा हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । आईपीओ निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो । सम्झौतामा लक्ष्मी सनराइइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । कम्पनीले ३५ करोड ३८ लाख ६० हजार…