काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । अध्यक्ष ढकालले सो कुरा राष्ट्रिय कर दिवस २०८१को अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित 'लगानीमैत्री वातावरण प्रवद्र्धनको लागि अन्तरनिकाय समन्वय' विषयको अन्तरक्रिया कार्यक्रममा भनेका हुन् । त्यसक्रममा अध्यक्ष ढकालले मुलुक सञ्चालन र…