Logo

क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह सिर्जना गरेको छ : अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्ताहरूमा उत्साह सिर्जना गरेको बताएको छ । शुक्रबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको सङ्केत गरेको जनाएको हो । ‘दक्षिण एसियाली मुलुकहरूको रेटिङ नतिजासँग…