काठमाडाैं । नेपालको लागी सुजुकी दुई पाङ्गे (मोटरसाइकल तथा स्कुटर)को आधिकारिक वितरक भि.जि अटोमोबाईल्स प्रा.लि.ले एमएडब्लू हायर पर्चेज प्रा.लि. सँग ग्राहकलाई सरल र सुलभ किस्ताबन्दिमा फाइनान्स सेवाहरू प्रदान गर्न सम्झौता गरेको छ । एमएडब्लू हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भि.जि सुजुकी दुई पाङ्ग्रे डिलर तथा आफ्ना आउटलेटहरू मार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवा प्रदान…